पेरिस कम्युन

पेरिस कम्युन - इतिहासमा सर्वहारा अधिनायकत्वसम्बन्धी अनुभवको पहिलो उदाहरण ।

पेरिस, १८ मार्च १८७१

सन् १८७१को विद्रोह फलस्वरूप गठित मजदुरवर्गको यो क्रान्तिकारी सरकार, १८ मार्चदेखि २८ मेसम्म, जम्मा ७२ दिन कायम रह्यो । पेरिस कम्युनले चर्चलाई राज्यबाट अलग तुल्यायो र स्तुलहरूलाई चर्चको अधीनबाट मुक्त गर्‍यो, स्थायी सेनाको सट्टा जनतालाई सार्वजनिक रूपमा सशस्त्र तुल्यायो, कर्मचारीहरूको तलब मजदुरहरूको तलबभन्दा बढी हुनु हुन्न भन्ने नियम वनायो, मजदुरहरू तथा शहरका गरीब बासिन्दाहरूको आर्थिक स्थिति सुधार्ने विभिन्न कदमहरू चालेको थियो ।

२९ मे, १८७१मा थियेरको प्रतिक्रान्तिकारी सरकारको सेना पेरिसभित्र पसेर क्रुरतापूर्वक पेरिसका मजदुरहरूको दमन गर्‍यो । करिब ३० हजार मानिसहरू मारिए, ५० हजार व्यक्ति गिरफ्तार भए र हजारौंले कालापानीको सजाय पाए ।[१]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग ५-८. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. १००-१०१
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसुमन पोखरेलभानुभक्त आचार्यनेपालका प्रदेशहरूनेपाल स्काउटपृथ्वीनारायण शाहबागमती प्रदेशनेपाली शब्दकोशSpecial:Searchगौतम बुद्धजलवायु परिवर्तननेपालको भूगोलनेपालको संविधान २०७२सन्दुक रुइतनेपालका राष्ट्रिय विभूतिहरूनेपाली सेनापशुपतिनाथ मन्दिरनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशदोस्रो विश्व युद्धविशेष:RecentChangesविश्वेश्वरप्रसाद कोइरालानेपालका जातिहरूकोशी प्रदेशनेपालका बैङ्कहरूको सूचीउखान-टुक्काजिल्ला अदालतगङ्गा दशहराकर्णाली प्रदेशनेपालका स्थानीय तहहरूलोकतन्त्रसमाजनेपालका प्रधानमन्त्रीहरूको सूचीबाल विवाहपृथ्वी