पार्क जि-सुङ

पार्क जि-सुङ (कोरियाली: 박지성; हाञ्जा: 朴智星; कोरियाली उच्चारण: [pak̚t͈ɕisʌŋ]) एक दक्षिण कोरियाली पूर्व व्यावसायिक फुटबल खेलाडी हुन् जो फुटबल मैदानमा मध्यपङ्क्तिबाट खेल्ने गरेका थिए। सन् २००५ देखि सन् २०१२ सम्म म्यानचेस्टर युनाइटेडबाट खेलेका पार्क वर्तमान समयमा सो क्लबको राजदूतको भूमिकामा काम गर्दैछन्। दक्षिण कोरियाको राजधानी सोलमा जन्मेका पार्क, आफ्नो फुटबल करियरमा १९ पुरस्कार जित्दै उनी एसियाको सबैभन्दा सफल फुटबल खेलाडी हुन्।[४][५][६] उनी एसियाको पहिलो फुटबल खेलाडी हुन् जसले युइएफए च्याम्पियन लिगको फाइनल खेल खेल्दै च्याम्पियन लिग जितेका थिए साथै उनी फिफा क्लब विश्वकप जित्ने पहिलो एसियाली खेलाडी हुन्।[७]

पार्क जि-सुङ
व्यक्तिगत जानकारी
पुरा नामपार्क जि-सुङ
उचाइ५ फिट १० इन्च (१.७८ मी)[१]
खेल्ने स्थान(हरू)मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
म्यानचेस्टर युनाइटेड (विश्वव्यापी राजदूत)
सङ्ख्या१३
युवा करियर
१९९९–२०००म्योङ्जी विश्वविद्यालय
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
२०००–२००३क्योटो पर्पल सङ्ग७६(११)
२००३–२००५पिएसभी इन्डहोभेन६५(१३)
२००५–२०१२म्यानचेस्टर युनाइटेड१३४(१९)
अन्तर्राष्ट्रिय करियर
१९९९–२००२दक्षिण कोरिया यु-२३२१(१)
२०००–२०११दक्षिण कोरिया१००(१३)
सम्मान
दक्षिण कोरिया दक्षिण कोरियाको प्रतिनिधित्व गर्दै
Men's फुटबल
एसियाली खेलकुद
कांस्य पदक – तेस्रो स्थान२००२ बुसानटोली प्रतियोगिता
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ८ मे २०११
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २५ जनवरी २०११

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "Park Ji-sung Manchester United Team Profile", Man.Utd 
  2. "태극전사 23인 프로필", Korea Times, अन्तिम पहुँच २०१०-०८-१२ 
  3. "> Taegeuk Warriors profiles", Yonhap, २०१०-०६-०१, अन्तिम पहुँच २०११-०५-०८ 
  4. "पार्क जि-सुङ" (कोरियालीमा), JoongAng Ilbo, ३ मार्च २००६, अन्तिम पहुँच २३ अप्रिल २०२० 
  5. "Asia's most decorated footballer Park Ji-sung calls it a day", South China Morning Post, १४ मे २०१४। 
  6. "Reintroducing... The United Legends", ManUtd.com, Manchester United, ८ जुन २०१५, मूलबाट १० जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जनवरी २०२० 
  7. "United's Park first Asian to play Champions League final", Reuters, २७ मे २००९, अन्तिम पहुँच २६ डिसेम्बर २००९  वेब्याक मेसिन अभिलेखिकरण १९ सेप्टेम्बर २०२० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्