धुले जिल्ला

भारतको एक जिल्ला हो

धुले जिल्ला भारतीय राज्य महाराष्ट्रको एउटा जिल्ला हो। यो जिल्लाको सदरमुकाम धुले सहर हो। धुले जिल्ला प्राचिन खानदेश राज्यको भूभाग थियो।[१]

धुले जिल्ला
लालिङ किल्ला
लालिङ किल्ला
महाराष्ट्रको नक्सामा धुले जिल्लाको अवस्थिति
महाराष्ट्रको नक्सामा धुले जिल्ला
राष्ट्रभारत
राज्यमहाराष्ट्र
विभागनासिक विभाग
सदरमुकामधुले
सरकार
 • लोक सभा निर्वाचन क्षेत्र१. धुले (नासिक जिल्लासँग साझेदारी), २. नन्दुबार (नन्दुबार जिल्लासँग साझेदारी)
 • विधान सभा निर्वाचन क्षेत्र१. धुले सहर, २. धुले गाउँपालिका, ३. सिरपुर, ४. सिन्दखेडा, ५. सक्री
क्षेत्रफल
 • Total८,०६३ किमी (३११३ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • Total२,०५०,८६२
 • घनत्व२५०/किमी (६६०/वर्ग माइल)
 • सहरी
७७७,५६९
जन साङ्ख्यिकी
 • साक्षरता72.80%
 • लैङ्गिक अनुपात९४६
समय क्षेत्रयुटिसी+05:30 (आइएसटी)
प्रमूख राजमार्गहरूNH-3, NH-6, NH-211Nagaon Bari
औसत वार्षिक वर्षा५४४ मिमी
वेबसाइटhttp://dhule.nic.in

इतिहास सम्पादन गर्नुहोस्

प्राचिन भारतबर्षमा धुले जिल्ला खानदेश राज्यको भूभाग थियो।[१] यस क्षेत्रको प्राचिन नाम 'रसिका' थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१  Chisholm, Hugh, सम्पादक (१९११), "Khandesh, East and West", इन्साइक्लोपिडिया ब्रिटानिका 15 (११औँ संस्करण), क्याम्ब्रिज विश्वविद्यालय छापाखाना, पृ: ७७१। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्



🔥 Top keywords: मुख्य पृष्ठसन्दुक रुइतनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाराज्य, सरकार र देश विकासविशेष:Searchनेपालका प्रदेशहरूनेपालको संविधान २०७२पशुपतिनाथ मन्दिरनेपालका राष्ट्रिय विभूतिहरूनेपालको भूगोलबागमती प्रदेशनेपाली शब्दकोशनेपालस्वयम्भूनाथविशेष:RecentChangesपृथ्वीनारायण शाहनेपालका स्थानीय तहहरूनेपाली सेनाभानुभक्त आचार्यकोशी प्रदेशमष्टो देवतागौतम बुद्धलुम्बिनी प्रदेशमधेश प्रदेशपारिजात (साहित्यकार)Special:Searchसमाजनेपालको इतिहासनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालका जातिहरूगण्डकी प्रदेशनेपाल स्काउटमानव अधिकारसयौँ थुङ्गा फूलका हामीलोकगीतनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपालको संविधानदोस्रो विश्व युद्ध