दीपेन्द्र वीरविक्रम शाह

नेपालका अधिराजकुमार

दीपेन्द्र वीर विक्रम शाह (नेपालका तेह्रौँ राजा हुन् । उनी सम्भवतः विश्वकै सबैभन्दा छोटो समय राजा हुने व्यक्ति हुन्। दरवार हत्याकाण्डपछि यिनी अर्धमृत अवस्थामा राजा घोषित गरिएका थिए त्यसको तेस्रो दिन यिनलाई मृत घोषित गरियो। दरवार हत्याकाण्डको जाँचबुझ गर्न बनेको आयोगको रिपोर्ट अनुसार सो हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य लगायत राजपरिवारका प्रमुख व्यक्तिहरूलाई यिनैले गोली चलाएका थिए भन्ने निष्कर्ष निकालेको थियो। दीपेन्द्र नेपालका राजा वीरेन्द्ररानी ऐश्वर्यका जेठा छोरा थिए। यिनी अविवाहित अवस्थामा नै मारिए।

दीपेन्द्र वीर विक्रम शाह
नेपालका राजा
शासनकालवि.सं. २०५८ जेष्ठ १९-२१
पूर्वाधिकारीवीरेन्द्र वीर विक्रम शाह
उत्तराधिकारीज्ञानेन्द्र शाह
जन्म(१९७१-०६-२७)२७ जुन १९७१
नारायणहिटी दरवार, नेपाल
मृत्यु३ जुन २००१(2001-06-03) (उमेर २९)
सैनिक अस्पताल, काठमाडौँ, नेपाल
खानदानशाह वंश
बाबुवीरेन्द्र वीर विक्रम शाह
आमारानी ऐश्वर्य राज्यलक्ष्मी शाह
धर्महिन्दु

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतअन्तर्राष्ट्रिय योग दिवसविशेष:Searchयोगलक्ष्मीप्रसाद देवकोटानेपालका प्रदेशहरूनेपालका राष्ट्रिय विभूतिहरूSpecial:Searchनेपालपृथ्वीनारायण शाहलुम्बिनी प्रदेशभानुभक्त आचार्यसन्दुक रुइतनेपाली शब्दकोशनेपाल स्काउटनेपाली भाषागौतम बुद्धनेपालका स्थानीय तहहरूबागमती प्रदेशउखान-टुक्कानेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालको भूगोललागु पदार्थनेपालको इतिहासजलवायु परिवर्तनदोस्रो विश्व युद्धपशुपतिनाथ मन्दिरकोशी प्रदेशनेपालको संविधान २०७२समाजनेपाली परम्परागत नापका इकाईबाल विवाहविश्वेश्वरप्रसाद कोइरालानेपालका जातिहरूपृथ्वीगण्डकी प्रदेशराष्ट्रिय अनुसन्धान विभागविशेष:RecentChanges