दक्षिण अफ्रिका यु-२३ राष्ट्रिय फुटबल टोली
दक्षिण अफ्रिका यु-२३ राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा दक्षिण अफ्रिका प्रतिनिधित्व गर्ने २३ वर्ष मुनिका खेलाडीहरूको पुरुष फुटबल टोली हो । यो दक्षिण अफ्रिका फुटबलको लागि शासकीय निकाय दक्षिण अफ्रिका फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ । यो फिफाद्वारा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | Amaglug-glug | ||
---|---|---|---|
सङ्गठन | दक्षिण अफ्रिकी फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | कोसाफा | ||
प्रमुख प्रशिक्षक | Owen Da Gama | ||
कप्तान | Keagan Dolly | ||
फिफा कोड | RSA | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() | |||
ओलम्पिक खेल | |||
उपस्थिति | २ (पहिलो खेल २०००) | ||
उत्कृष्ट नतिजा | समूह चरण (२०००, २०१६) | ||
अफ्रिकी खेलकुद | |||
उपस्थिति | ४ (पहिलो खेल १९९९) | ||
उत्कृष्ट नतिजा | Runner up (२०११) |
सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्
- ↑ "यु-२३ राष्ट्रिय टोली", अन्तिम पहुँच ३० डिसेम्बर २०१०। वेब्याक मेसिन अभिलेखिकरण २२ डिसेम्बर २००८ मिति
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
🔥 Top keywords: नेपालको सर्वोच्च अदालतमुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchबालश्रमनेपालका प्रदेशहरूपृथ्वीनारायण शाहभानुभक्त आचार्यनेपाली शब्दकोशSpecial:Searchजलवायु परिवर्तनगौतम बुद्धनेपाल स्काउटपशुपतिनाथ मन्दिरनेपालको भूगोलनेपालका स्थानीय तहहरूनेपालनेपालका राष्ट्रिय विभूतिहरूसन्दुक रुइतकर्णाली प्रदेशनेपालका जातिहरूबागमती प्रदेशनेपालको संविधान २०७२नेपालको इतिहाससमाजपारिजात (साहित्यकार)२०२४ आइसिसी पुरुष टि२० विश्वकपमदर टेरेसाछाउपडीनेपाली भाषानेपाली परम्परागत नापका इकाईविश्वेश्वरप्रसाद कोइरालाविशेष:RecentChangesलुम्बिनी प्रदेशकोशी प्रदेशबाल विवाहउखान-टुक्काशिक्षाचाडपर्व