ढाँचा:इतिहासमा आज/मार्च
मार्च, {{{1}}}
सम्पादन गर्नुहोस्१, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/f/f1/Yahoo%21_%282013-2019%29.svg/90px-Yahoo%21_%282013-2019%29.svg.png)
~ जुमानु राई (सन् १९८३)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/f/f1/Yahoo%21_%282013-2019%29.svg/90px-Yahoo%21_%282013-2019%29.svg.png)
- वि.सं. १८६० (सन् १८०३) - ओहायो अमेरिकाको १७औं राज्यको रूपमा स्थापित भएको थियो ।
- वि.सं. २०५२ (सन् १९९५) - याहू (चित्रमा) समाविष्ट भएको थियो ।
२, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/0/05/AmberSmith6.13.09ByLuigiNovi1.jpg/90px-AmberSmith6.13.09ByLuigiNovi1.jpg)
एम्बर स्मिथ (सन् १९७१)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/0/05/AmberSmith6.13.09ByLuigiNovi1.jpg/90px-AmberSmith6.13.09ByLuigiNovi1.jpg)
- वि.सं. २०१३ (सन् १९५६) - मोरक्कोले फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
- वि.सं. २०२५ (सन् १९६९) - सुपरसोनिक कोनकोर्डले पहिलो परिक्षण उडान भरेको थियो ।
- वि.सं. २०३३ (सन् १९७७) - लिबियाले सम्बिधान संशोधन गरेको थियो ।
३, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/2/21/Jessica_Biel_2013.jpg/90px-Jessica_Biel_2013.jpg)
जेसिका बेल (सन् १९८२)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/2/21/Jessica_Biel_2013.jpg/90px-Jessica_Biel_2013.jpg)
- वि.सं. १९१२ (सन् १८४५) - फ्लोरिडा अमेरिकाको २७औं राज्य बनेको थियो ।
- वि.सं. १९८० (सन् १९२३) - टाइम पत्रिका पहिलो पटक छापिएको थियो ।
४, मार्च (जन्म): श्रद्धा दास (सन् १९८७)
- वि.सं. १९३९ (सन् १८८२) - ब्रिटेनको पहिलो बिधुत्तीय ट्रम पूर्वी लण्डनमा चलाइएको थियो ।
- वि.सं. २०५८ (सन् २००१) - बिबिसी टेलिभिजन केन्द्र अगाडी बम आक्रमण भएको थियो ।
- वि.सं. २०७१ (सन् २०१५) - इस्तानबुलबाट काठमाडौंकोलागी उडान भरेको टर्किस एयरलायन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनागस्त भएको थियो तर उक्त दुर्घटनामा कुनै मानविय क्षति भने भएको थिएन।
५, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/9/90/JoleneBlalockEgyptCropped.jpg/90px-JoleneBlalockEgyptCropped.jpg)
जोलेन ब्लालक (सन् १९७५)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/9/90/JoleneBlalockEgyptCropped.jpg/90px-JoleneBlalockEgyptCropped.jpg)
- वि.सं. २०२३ (सन् १९६६) - जापानको माउन्ट फुजी नजिक विमान दुर्घटना हुँदा १२४ जनाको मृत्यु भएको थियो ।
६, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/5/5d/Madhav_Kumar_Nepal2.JPG/90px-Madhav_Kumar_Nepal2.JPG)
माधवकुमार नेपाल (सन् १९५३)
- वि.सं. १९५९ (सन् १९०२) - रियल म्याड्रिड फुटबल क्लबको स्थापना भएको थियो ।
- वि.सं. २०१४ (सन् १९५७) - घानाले ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
७, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/3/3c/Vivian_richards_crop.jpg/90px-Vivian_richards_crop.jpg)
विव रिचर्डस (सन् १९५२)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/3c/Vivian_richards_crop.jpg/90px-Vivian_richards_crop.jpg)
- वि.सं. २०४२ (सन् १९८५) - वी आर द वर्ल्ड नामक गित विश्व्यापी रूपमा जारी गरिएको थियो ।
- वि.सं. २०६३ (सन् २००६) - आतङ्कवादी सङ्गठन लस्कर ए तोयबाले भारतको सहर वाराणसीमा शृङ्खलाबद्ध बम बिष्फोट गरेको थियो ।
८, मार्च (जन्म): फरदीन खान (सन् १९७४)
- वि.सं. १८६४ (सन् १८१७) - न्यू योर्क स्टक एक्सचेन्जको स्थापना भएको थियो ।
- वि.सं. १९१४ (सन् १८५७) - घानाले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो ।
९, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/5/5b/Stamp_2011_Gagarin_%281%29.JPG/90px-Stamp_2011_Gagarin_%281%29.JPG)
युरी गागरिन (सन् १९३४ - १९६८)
- वि.सं. २०७१ (सन् २०१५) - अर्जेन्टिनामा दुई हेलिकप्टर जुद्धा १० जनाको मृत्यु भएको थियो ।
११, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/d/d2/Terrence_Howard_TIFF_2011.jpg/90px-Terrence_Howard_TIFF_2011.jpg)
टेरेन्स होवार्ड (सन् १९६९)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/d2/Terrence_Howard_TIFF_2011.jpg/90px-Terrence_Howard_TIFF_2011.jpg)
- वि.सं. २०६६ (सन् २०११) - जापानको सेनडेइ सहर देखि १३० कि.मि. पूर्वमा ९ रेकटर स्केलको भुकम्पको कारण आएको सुनामीले हजारौ व्यक्तिहरूको मृत्यु भएको थियो ।
- वि.सं. २०६९ (सन् २०१३) - युरोपेली संघले पशु माथि परिक्षण गरिएको सौन्दर्य सामग्रीको विक्रिमा प्रतिवन्ध लगाएको थियो ।
१२, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/5/53/Shreya_Ghoshal_at_Carvaan-E-Ghazal.jpg/90px-Shreya_Ghoshal_at_Carvaan-E-Ghazal.jpg)
श्रेया घोषाल (सन् १९८४)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/5/53/Shreya_Ghoshal_at_Carvaan-E-Ghazal.jpg/90px-Shreya_Ghoshal_at_Carvaan-E-Ghazal.jpg)
- वि.सं. १९८७ (सन् १९३०) - महात्मा गान्धीले २०० माइल लामो नुन सत्याग्रह सुरू गरेका थिए ।
- वि.सं. २०५० (सन् १९९३) - जेनेट रेनो अमेरिकाको पहिलो महिला प्रधान न्यायधिवक्ता भएकी थिइन् ।
- वि.सं. २०७५ (सन् २०१८) - युएस-बंगला विमानसेवा फ्लाइट २११ २०७४ फागुन २८ मा ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो
१३, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/0/09/Pope_Francis_Korea_Haemi_Castle_19_%28cropped%29.jpg/90px-Pope_Francis_Korea_Haemi_Castle_19_%28cropped%29.jpg)
क्याथी हिल्टन (सन् १९५९)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/0/09/Pope_Francis_Korea_Haemi_Castle_19_%28cropped%29.jpg/90px-Pope_Francis_Korea_Haemi_Castle_19_%28cropped%29.jpg)
- वि.सं. १८३८ (सन् १७८१) - विलियम हर्चेलद्वारा अरुणग्रह पत्ता लगाइएको थियो ।
- वि.सं. २०७० (सन् २०१३) - २६६औं क्याथोलिक पोपको रूपमा पोप फ्रान्सिस (चित्रमा) निर्वाचित भएका थिए ।
१४, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/7/78/Einstein1921_by_F_Schmutzer_4.jpg/90px-Einstein1921_by_F_Schmutzer_4.jpg)
अल्बर्ट आइन्स्टाइन (सन् १८७९ - १९५५)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/78/Einstein1921_by_F_Schmutzer_4.jpg/90px-Einstein1921_by_F_Schmutzer_4.jpg)
- वि.सं. २०७४ (सन् २०१८) - प्रख्यात बैज्ञानिक स्टिफन हकिङको ७६ वर्षमा मृत्यु भएको थियो ।
१६, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/9/9a/Alexlee.jpg/90px-Alexlee.jpg)
एलेक्स लि (सन् १९७०)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/9/9a/Alexlee.jpg/90px-Alexlee.jpg)
- वि.सं. २०६८ (सन् २०१२) - भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर १०० अन्तर्राष्ट्रिय सेन्चुरी बनाउने पहिलो क्रिकेट खेलाडी बनेका थिए ।
१७, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/4/4e/STS-107_Mission_Specialist_Kalpana_Chawla.jpg/90px-STS-107_Mission_Specialist_Kalpana_Chawla.jpg)
कल्पना चावला (सन् १९६१ - २००३)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4e/STS-107_Mission_Specialist_Kalpana_Chawla.jpg/90px-STS-107_Mission_Specialist_Kalpana_Chawla.jpg)
- वि.सं. २०५३ (सन् १९९७) - सिएनएनले स्पेनिस भाषामा प्रसारण शुरू गरेको थियो ।
१८, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/3/38/Ratna_Pathak_at_premiere_of_LWS_at_Mami_2016_with_KSS_%2805%29_%28cropped%29.jpg/90px-Ratna_Pathak_at_premiere_of_LWS_at_Mami_2016_with_KSS_%2805%29_%28cropped%29.jpg)
रत्ना पाठक (सन् १९६३)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/3/38/Ratna_Pathak_at_premiere_of_LWS_at_Mami_2016_with_KSS_%2805%29_%28cropped%29.jpg/90px-Ratna_Pathak_at_premiere_of_LWS_at_Mami_2016_with_KSS_%2805%29_%28cropped%29.jpg)
- वि.सं. २०७० (सन् २०१४) - अमेरिकाले सिरियाको राजदुतावास बन्द गरी सिरियाली राजदुतावासको कर्मचारीहरूलाई निकाला गरेको थियो।
- वि.सं. २०७० (सन् २०१४) - रुस र क्रिमियाका संसदहरूले एकीकरण सन्धिमा हस्ताक्षर गरेका थिए।
- वि.सं. २०७९ (सन् २०२३) - अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुस र युक्रेनबीचको कथित युद्ध सङ्कटका लागि भ्लादिमिर पुतिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
१९, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/d/da/J.n_%282%29.jpg/90px-J.n_%282%29.jpg)
ब्रुस विलिस (सन् १९५५) ~ झलनाथ खनाल (सन् १९५०)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/da/J.n_%282%29.jpg/90px-J.n_%282%29.jpg)
- वि.सं. १९८९ (सन् १९३२) - सिड्नी बन्दरगाह बाँध सर्वसाधारणको लागि खोलिएको थियो ।
२१, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/7/7f/Ronaldinho_by_Vicario.JPG/90px-Ronaldinho_by_Vicario.JPG)
रोनाल्डिन्हो (सन् १९८०)
- वि.सं. २०६९ (सन् २०१३) - पाकिस्तानको पेशावरमा कारमा बम बिस्फोटन हुँदा १२ जनाको मृत्यु तथा ३० घाइते भएका थिए ।
२२, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/8/85/Reese_Witherspoon_at_TIFF_2014.jpg/90px-Reese_Witherspoon_at_TIFF_2014.jpg)
रिस वीदरस्पुन (सन् १९७६)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/85/Reese_Witherspoon_at_TIFF_2014.jpg/90px-Reese_Witherspoon_at_TIFF_2014.jpg)
- वि.सं. २०७२ (सन् २०१६) - आइएसआइएसले बेल्जियमको राजधानी ब्रसेलको एयरपोर्ट तथा सबवेमा आक्रमण गर्दा ३२ जना मारिएका थिए भने ३०० भन्दा बढी घाइते भएका थिए ।
२३, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/0/08/Emraan_Filmfare_Magazine_Launch.jpg/90px-Emraan_Filmfare_Magazine_Launch.jpg)
इमरान हाशमी (सन् १९७९)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/0/08/Emraan_Filmfare_Magazine_Launch.jpg/90px-Emraan_Filmfare_Magazine_Launch.jpg)
- वि.सं. २०७१ (सन् २०१५) - सिङ्गापुरका पूर्व प्रधानमन्त्री ली कुआन युको ९१ वर्षको उमेरमा निधन भएको थियो ।
२४, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/7/7a/Jim_Parsons_at_PaleyFest_2013.jpg/90px-Jim_Parsons_at_PaleyFest_2013.jpg)
जिम पार्सन्स (सन् १९७३)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/7a/Jim_Parsons_at_PaleyFest_2013.jpg/90px-Jim_Parsons_at_PaleyFest_2013.jpg)
- वि.सं. २०६४ (सन् २००८) - भुटानमा पहिलो जनचुनाव भए पश्चात प्रजातन्त्र घोषणा भएको थियो ।
२५, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/d/d1/Elton_John_2011_Shankbone_2.JPG/90px-Elton_John_2011_Shankbone_2.JPG)
एलटन जोन (सन् १९४७)
- वि.सं. २०६१ (सन् १९९५) - विश्वविख्यात बक्सर माईक टाइसन ३ वर्षको जेल सजाय पछि बाहिर निस्किएका थिए ।
२६, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/2/26/Larry_Page_in_the_European_Parliament%2C_17.06.2009.jpg/90px-Larry_Page_in_the_European_Parliament%2C_17.06.2009.jpg)
लेरी पेज (सन् १९७३)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/2/26/Larry_Page_in_the_European_Parliament%2C_17.06.2009.jpg/90px-Larry_Page_in_the_European_Parliament%2C_17.06.2009.jpg)
- वि.सं. २०६२ (सन् २००६) - स्कटल्याण्डमा सार्वजनिक स्थलमा धुम्रपानलाई निषेध गरिएको थियो ।
२७, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/9/93/Mariah_Carey_WBLS_2018_Interview_2.jpg/90px-Mariah_Carey_WBLS_2018_Interview_2.jpg)
मारिया केरी (सन् १९६९)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/9/93/Mariah_Carey_WBLS_2018_Interview_2.jpg/90px-Mariah_Carey_WBLS_2018_Interview_2.jpg)
- वि.सं. २०३२ (सन् १९७५) - ट्रान्स अलास्का पाइपलाइन प्रणालीको कार्य आरम्भ गरिएको थियो।
- वि.सं. २०७७ (सन् २०२०) - उत्तर म्यासेडोनिया नेटोको ३०औं सदस्य राष्ट्र बनेको थियो।
२९, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/8/8e/Fabio_Borini_v_Arsenal_2014_%28cropped%29.jpg/90px-Fabio_Borini_v_Arsenal_2014_%28cropped%29.jpg)
फ्याबियो बोरिनी (सन् १९९१)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/8/8e/Fabio_Borini_v_Arsenal_2014_%28cropped%29.jpg/90px-Fabio_Borini_v_Arsenal_2014_%28cropped%29.jpg)
- वि.सं. २०६० (सन् २००४) - आयरल्याण्ड धुम्रपान निषेश गर्ने विश्वको पहिलो राष्ट्र बनेको थियो ।
३०, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/4/4c/Vincent_van_Gogh_-_Self-Portrait_-_Google_Art_Project_%28454045%29.jpg/90px-Vincent_van_Gogh_-_Self-Portrait_-_Google_Art_Project_%28454045%29.jpg)
भिनसेन्ट भ्यान गोह (सन् १९५३-१८९०)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4c/Vincent_van_Gogh_-_Self-Portrait_-_Google_Art_Project_%28454045%29.jpg/90px-Vincent_van_Gogh_-_Self-Portrait_-_Google_Art_Project_%28454045%29.jpg)
- वि.सं. २०६६ (सन् २००९) - पाकिस्तानको लाहोरमा एक प्रहरी चौकी माथि १२ बन्दुकधारीले आक्रमण गरेका थिए ।
३१, मार्च (जन्म): ![](//upload.wikimedia.org/wikipedia/commons/thumb/1/1d/Melissa_Ordway_2014.jpg/90px-Melissa_Ordway_2014.jpg)
मेलिसा ओर्डवे (सन् १९८३)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/1/1d/Melissa_Ordway_2014.jpg/90px-Melissa_Ordway_2014.jpg)
- वि.सं. २००६ (सन् १९५९) - चौधौं दलाई लामा भारतको सीमा प्रवेश गरि राजनीतिक शरण पाएका थिए ।
- वि.सं. २०५२ (सन् १९९५) - सोमालियामा अमेरिकी सैनिकको कार्यक्रम समाप्त भएको थियो ।
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद