डाङ जिल्ला

भारतको एक जिल्ला हो
(डांग जिल्लाबाट अनुप्रेषित)

डाङ (सन्नुहोस्) भारतको गुजरात राज्यको एक जिल्ला हो। यो जिल्लाको प्रशासनिक सदरमुकाम आहवामा रहेको छ। डाङ जिल्लाको कुल क्षेत्रफल १,७६४ वर्ग किलोमिटर रहेको छ भने यो जिल्लाको कुल जनसङ्ख्या सन् २०११ को जनगणना अनुसार २,२८,२९१ रहेको छ।[१] डाङ जिल्ला गुजरात राज्यमा रहेका ३३ वटा जिल्लाहरू मध्ये सबैभन्दा थोरै जनसङ्ख्या भएको जिल्ला पनि हो।[२]

डाङ जिल्ला
दण्डकर्णय
सपुतारा नजिक तालहरू
सपुतारा नजिक तालहरू
नक्सा
डाङ जिल्ला
गुजरातको डाङ जिल्लाको स्थानको अवस्थिति
गुजरातको डाङ जिल्लाको स्थान
निर्देशाङ्क: २०°४५′३१.७″उ॰ ७३°४१′१९.०″पू॰ / २०.७५८८०६°N ७३.६८८६११°E / 20.758806; 73.688611निर्देशाङ्कहरू: २०°४५′३१.७″उ॰ ७३°४१′१९.०″पू॰ / २०.७५८८०६°N ७३.६८८६११°E / 20.758806; 73.688611
देश भारत
राज्यगुजरात
मुख्यालयआहवा
क्षेत्रफल
 • जम्मा१७६४ किमी (६८१ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा२२८२९१
 • घनत्व१३०/किमी (३४०/वर्ग माइल)
भाषाहरू
 • आधिकारिकगुजराती, हिन्दी, अङ्ग्रेजी
 • अन्यखान्देशी, गुजराती, भिली, मराठी, हिन्दी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
वेबसाइटdangs.nic.in

९४% जनसङ्ख्या अनुसूचित जनजातिहरू मध्ये एक हो। सन् १८४२ मा भारत सरकार र डाङका राजाहरू बीच भएको सम्झौताका कारण हाल डाङका पाँच राजाहरू भारतको एक मात्र वंशाणुगत राजपरिवार हुन् जसको उपाधिलाई हाल सरकारले मान्यता दिएको छ। भारतको सन् २०११ को जनगणना अनुसार यस जिल्लाको ५९.५५% जनसङ्ख्याले डाँगी, ३२.५३% गुजराती, ३.१८% गामित, १.९९% मराठी र १.२१% हिन्दी लाई आफ्नो पहिलो भाषाको रूपमा बोल्दथे।[३]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Archived copy", मूलबाट २००७-०७-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-०८-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-२५ मिति
  2. "District Census 2011", Census2011.co.in, २०११, अन्तिम पहुँच २०११-०९-३० 
  3. Mehta, Yagnesh Bharat, "Dangs darbar gets off to royal start", The Times of India (अङ्ग्रेजीमा), मूलबाट २०१८-०८-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-१२-२८ 
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद