कार्मन रेखा

वैङ्य्यानिक थियोडोर वोन कार्मन (Theodore von Kármán)ले सर्व प्रथम पृथ्वीको वायुमण्डल १०० कि.मीको छेउ छाउमा अत्यन्त पातलो हुन्छ र कुनै पनि विमानलाई उडान गर्न आवश्यक चाप पुग्दैन भन्ने पत्ता लगाएका थिए। उक्त क्षेत्रमा अत्यधिक तापक्रम र सौर्य उर्जा रहने तथ्य पनि प्रमाणित गरेका थिए। तत्पश्चात सो क्षेत्रलाई पृथ्वीको वायुमण्डलको अन्त क्षेत्र मानिन थालियो र सो भन्दा वाहिरको क्षेत्रलाई अन्तरिक्ष भन्न थालियो। सोहि सीमारेखा लाई उनको सन्मानमा कार्मन रेखा भनिन्छ।

🔥 Top keywords: मुख्य पृष्ठम्याराथन दौडबागमती प्रदेशकबड्डीसमाजशारीरिक व्यायामनेपालको भूगोलविशेष:Searchनेपाली शब्दकोशरवि लामिछानेनेपाली भाषानेपालभलिबलजलवायु परिवर्तननेपालका प्रदेशहरूलुम्बिनी प्रदेशनेपालको सर्वोच्च अदालतविश्व प्रेस स्वतन्त्रता दिवसनेपालको संविधान २०७२नेपालका स्थानीय तहहरूकोशी प्रदेशगण्डकी प्रदेशपशुपतिनाथ मन्दिरपञ्चासेफुटबल खेललक्ष्मीप्रसाद देवकोटामानव विकास सूचकाङ्कविशेष:RecentChangesहलिया प्रथानेपालका मन्त्रिपरिषद्हरूहिमाली प्रदेश (नेपाल)उखान-टुक्काप्रतिनिधि सभा (नेपाल)नेपालको इतिहासएन्डिजकर्मचारी सञ्चय कोषनामनेपाली परम्परागत नापका इकाईअर्थ