इरित्रिया राष्ट्रिय फुटबल टोली

पुरुषको अन्तर्राष्ट्रिय संघ फुटबलमा एरिट्रियाप्रतिनिधित्व गर्ने टोली

एरिट्रिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा एरिट्रियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो एरिट्रिया फुटबलको लागि शासकीय निकाय एरिट्रिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

एरिट्रिया
उपनाम(हरू)रातो समुन्द्री उँट
(ኣግማል ቀይሕ ባሕሪ)
सङ्गठनएरिट्रिया फुटबल सङ्घ
सङ्घअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
उप-सङ्घपूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ
(पूर्वी र मध्य अफ्रिका)
प्रमुख प्रशिक्षकAlemseged Efrem
कप्तानHenok Goitom
गृह रङ्गशालाCicero Stadium
फिफा कोडERI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२०४ वृद्धि(२५ अक्टोबर २०१८)
उच्च वरीयता१२१[१] (अगस्ट २००७)
निम्न वरीयता२०७ (अप्रिल- मे २०१८)
पहिलो अन्तर्राष्ट्रिय
 सुडान १–१ एरिट्रिया इथियोपिया
(खार्टुम, सुडान; २६ जून १९९६)
ठूलो विजय
 इरित्रिया ३–१  सोमालिया
(नैरोबी, केन्या; ५ डिसेम्बर २००९)
ठूलो हार
 घाना ५–० इरित्रिया 
(आक्रा, घाना; २८ फेब्रुअरी १९९८)

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. "फिफा विश्व बरियता", फिफा डटकम, फिफा, अन्तिम पहुँच २२ जनवरी २०१८ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटासुमन पोखरेलविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यपशुपतिनाथ मन्दिरलुम्बिनी प्रदेशनेपाली शब्दकोशगौतम बुद्धनेपालनेपालका प्रदेशहरूनेपाली राष्ट्रिय क्रिकेट टोलीसन्दुक रुइतनेपालको भूगोलविशेष:RecentChangesनेपालको संविधान २०७२दोस्रो विश्व युद्धबागमती प्रदेशअनुराधा कोइरालामगर जातिSpecial:Searchसमाजपृथ्वीकोशी प्रदेशजलवायु परिवर्तन२०२४ आइसिसी पुरुष टि२० विश्वकपनेपालका स्थानीय तहहरूनेपालका राष्ट्रिय विभूतिहरूनेपालका जातिहरूपारिजात (साहित्यकार)नेपाली भाषाविकिपिडिया:अपलोडविकिपिडिया:सामान्य अस्वीकारोक्तिझमक घिमिरेनेपालमा बोलिने भाषाहरूनेपाल स्काउटगण्डकी प्रदेश