अमलेखगन्ज

अमलेखगन्ज नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ६७०९ रहेको थियो जसमध्ये ३४१३ पुरुष र ३२९६ महिला रहेका थिए भने यहाँ १३७० घरधुरी रहेको थियो।[१][२]राणा प्रधानमन्त्री चन्द्र सम्शेरले दासप्रथा उन्मुलन गर्दै दासहरूलाई अमलेख गरी यस ठांउमा बसाले पछि यो ठांउको नाम अमलेखगंज रहन गएको हो। त्यस भन्दा अगाडि यस ठाउँको नाम भिक्षाखोरी रहेको थियो। नेपालको पहिलो रेल्वे लाईन नेपाल गभर्मेन्ट रेलवेको अन्तिम जङ्कसन पनि अमलेख गंज नै हो। हाल सहरोन्मुख यस ठांउमा नेपाल अयल निगमको मुख्य तेल टयाङ्की राखिएको छ।

अमलेखगन्ज
पूर्व गाविस
अमलेखगन्ज is located in मधेश प्रदेश
अमलेखगन्ज
नेपालको नक्सामा अमलेखगन्जको अवस्थिति
अमलेखगन्ज is located in नेपाल
अमलेखगन्ज
अमलेखगन्ज (नेपाल)
निर्देशाङ्क: २७°०१′N ८५°०४′E / २७.०१°N ८५.०६°E / 27.01; 85.06निर्देशाङ्कहरू: २७°०१′N ८५°०४′E / २७.०१°N ८५.०६°E / 27.01; 85.06
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लाबारा जिल्ला
जनसङ्ख्या
 • जम्मा६,७०९
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
🔥 Top keywords: नेपालको सर्वोच्च अदालतमुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchअन्तर्राष्ट्रिय योग दिवसपृथ्वीनारायण शाहनेपालका राष्ट्रिय विभूतिहरूभानुभक्त आचार्यनेपालका प्रदेशहरूयोगSpecial:Searchजलवायु परिवर्तननेपाली शब्दकोशगौतम बुद्धगोपालप्रसाद रिमालनेपालको संविधान २०७२उखान-टुक्कानेपाल स्काउटसमाजनेपालका स्थानीय तहहरूलागु पदार्थपशुपतिनाथ मन्दिरसन्दुक रुइतइन्टरनेटतामाङ जातिबागमती प्रदेशनेपालको इतिहासनेपालको भूगोलदोस्रो विश्व युद्धनेपालमहिला सशक्तिकरणलुम्बिनी प्रदेशपृथ्वीमदर टेरेसाकाठमाडौँविश्वेश्वरप्रसाद कोइरालाविशेष:RecentChangesपारिजात (साहित्यकार)नेपालका जातिहरू