अग्रसेन


महाराजा अग्रसेन प्राचीन भारतको अग्रोहा गणराज्यका महाराजा थिए। उनी एक विद्वान, समाजसेवी र न्यायप्रेमी राजा थिए।धार्मिक मान्यतानुसार उनको जन्म सूर्यवंशीय महाराजा वल्लभ सेनकका अन्तिमकाल तथा कलियुग को प्रारम्भमा आज भन्दा ५१८५ वर्ष पहिले भएको थियो। उनी बाल्यकाल देखि नै आफ्ना प्रजासित धेरै नै लोकप्रिय थिए। उनी एक धार्मिक, शान्ति-दूत, प्रजावत्सल, हिंसा विरोधी, बली प्रथाको विरोधी, करुणानिधि, सब प्राणीहरूलाई प्रेम, स्नेह गर्ने दयालु राजा थिए। यिनी बल्लभ गढ़ तथा आगराका राजा बल्लभका जेठा छोरा, शूरसेनका दाइ थिए।[१]

महाराज अग्रसेन
अग्रोहा गणराज्यका महाराजा
महाराज अग्रसेन
पूर्वाधिकारीमहाराजा श्री वल्लभसेन
उत्तराधिकारीमहाराजा श्री विभुसेन
वंशसूर्यवंशी
बाबुमहाराजा श्री वल्लभसेन
आमामहारानी श्रीमती भगवती देवी
धर्महिन्दू



सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्


बाह्य कडीहरू

सम्पादन गर्नुहोस्


🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटानेपालका प्रदेशहरूपृथ्वीनारायण शाहविशेष:Searchनेपाली शब्दकोशनेपालको भूगोलविशेष:RecentChangesलुम्बिनी प्रदेशजलवायु परिवर्तनभानुभक्त आचार्यगौतम बुद्धनेपालनेपाल स्काउटनेपाली भाषानेपालका जातिहरूनेपालको संविधान २०७२बागमती प्रदेशSpecial:Searchनेपालको इतिहासनेपालका स्थानीय तहहरूनेपालका प्रधानमन्त्रीहरूको सूचीपशुपतिनाथ मन्दिरनेपाली परम्परागत नापका इकाईदोस्रो विश्व युद्धसन्दुक रुइतनेपालका राष्ट्रिय विभूतिहरूअनुराधा कोइरालाकर्णाली प्रदेशविकिपिडिया:सामान्य अस्वीकारोक्तिकाठमाडौँतामाङ जातिसयौँ थुङ्गा फूलका हामीकोशी प्रदेशउखान-टुक्कालागु पदार्थचाडपर्वविश्वेश्वरप्रसाद कोइराला