होमर सिम्प्सन

होमर जे सिम्प्सन द सिम्प्सन्स नामक एनिमेटेस टेलिभिजन हाँस्य श्रीङ्खलाका प्रमुख पात्र हुन्। उनकी श्रीमती मार्ज सिम्प्सन, छोरा बार्ट सिम्प्सन, छोरीहरू लिजा सिम्प्सनम्यागी सिम्प्सन, र बुवा अब्राहम सिम्प्सन हुन्। होमर सिम्प्सनलाई एक अल्छी तथा खन्चुवा पात्रका रूपमा प्रस्तुत गरिएको छ। तर उनी एक असल लोग्ने र बुवा हुन्।

होमरको काम स्प्रींगफिल्ड आणविक उर्जा केन्द्रमा सुरक्षासँग सम्बन्धित छ। होमर पात्रको स्वर ड्यान क्यास्टालेन्टाले दिएका छन्। होमरले एक आम मध्यमवर्गीय अमेरिकीको भूमिका निभाएका छन्। उनी मोटा छन्, छिटै रिसाउंछन्, सामान्य भन्दा बढी तर जड्याँहा भन्दा कम रक्सी सेवन गर्छन, साधारण काम गर्छन् र धेरै शिक्षित छैनन्। होमर रिसाउँदा तथा आजित हुँदा भन्ने "ड्'ओँ" निकै प्रसिद्ध छ। त्यो शब्द उनको चिनारी नै भइसकेको छ।


🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद