स्विडेनको सामाजिक-जनवादी मजदुर पार्टी

स्विडेनको सामाजिक-जनवादी मजदुर पार्टी (Sveriges Socialdemokratiska Arbetarparti) स्विडेनको एउटा सामाजिक-जनवादी राजनीतिक दल हो |दल सन् १८८९मा स्थापना गरिएको थियो |

मोना सलिन यो दलको अध्यक्ष हो |

दलले 'अक्टुएल्ट इ पोलिटिकेन' प्रकाशन गर्छ | स्विडेनको सामाजिक-जनवादी युवा सङ्घ यो दलको युवा सङ्गठन हो |

सन् २००६को संसदीय निर्वाचनमा यो दलले १९४२६२५ मतहरू (३४.९९% , १३० क्षेत्रहरू) पायो |

युरोपेली संसदमा यो दलको ५ सदस्य छन्।

सम्बन्धित वेबस्थलहरू

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतपृथ्वीनारायण शाहनेपालका राष्ट्रिय विभूतिहरूपशुपतिनाथ मन्दिरभानुभक्त आचार्यनेपालको सर्वोच्च अदालतगौतम बुद्धविश्वेश्वरप्रसाद कोइरालानेपालका प्रदेशहरूझमक घिमिरेSpecial:Searchनेपालको भूगोलनेपालविशेष:RecentChangesनेपाली भाषासात सालको क्रान्तिगोपालप्रसाद रिमालनेपालको इतिहासकोशी प्रदेशलुम्बिनीबागमती प्रदेशनेपालको संविधान २०७२नेपालका स्थानीय तहहरूलुम्बिनी प्रदेशभीमसेन थापामादलपारिजात (साहित्यकार)नेपालका प्रधानमन्त्रीहरूको सूचीबौद्धनाथनेपालका हिमालहरूको सूचीबालकृष्ण समदोस्रो विश्व युद्धनेपालका जातिहरूअनुराधा कोइरालालागु पदार्थमदर टेरेसा