स्वतन्त्र प्रजातान्त्रिक सङ्घ, चिली

स्वातन्त्र प्रजातान्त्रिक सङ्घ (स्पेनिसमा Unión Demócrata Independiente) चिलीको एउटा राजनीतिक दल हो।दल १९८९मा स्थापना गरियो। हेर्नन लरैन दलको अध्यक्ष हुन।[१] २००५को सभापतिको निर्वाचनमा दलको उमेदवार जोअकिन लभिन इन्फन्तेले १६०११६९ मत (२३.२%) पाए।|[२] २००५ संसदीय निर्वाचनमा दलले १४५६३४० मत (२२.५% , ३३ क्षेत्रहरू) पायो।[३]

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchनेपालको सर्वोच्च अदालतनेपाल स्काउटपृथ्वीनारायण शाहभानुभक्त आचार्यSpecial:Searchनेपालको भूगोलनेपालका प्रदेशहरूसन्दुक रुइतनेपाली शब्दकोशगौतम बुद्धनेपालका राष्ट्रिय विभूतिहरूनिर्जला एकादशीनेपालको संविधान २०७२नेपालपशुपतिनाथ मन्दिरविशेष:RecentChangesनेपालका जातिहरूबागमती प्रदेशघनश्याम न्यौपानेनेपालको इतिहासनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनकोत पर्वविश्वेश्वरप्रसाद कोइरालादोस्रो विश्व युद्धउखान-टुक्कापृथ्वीलुम्बिनी प्रदेशसमाजगोपालप्रसाद रिमालचाडपर्वनेपाली भाषानेपालका संवैधानिक निकायहरूप्रतिनिधि सभा (नेपाल)कोशी प्रदेशबाल विवाह