सेसेल्स राष्ट्रिय फुटबल टोली
सेसेल्स राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा सेसेल्सको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सेसेल्स फुटबलको लागि शासकीय निकाय सेसेल्स फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा द्वरा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो ।
उपनाम(हरू) | द पाइरेट्स | ||
---|---|---|---|
सङ्गठन | सेसेल्स फुटबल सङ्घ | ||
सङ्घ | सिएएफ (अफ्रिका) | ||
उप-सङ्घ | कोसाफा (दक्षिण अफ्रिका) | ||
प्रमुख प्रशिक्षक | Gavin Jeanne | ||
सर्वाधिक गोलकर्ता | फिलिप जिलर (११) | ||
गृह रङ्गशाला | Stade Linité | ||
फिफा कोड | SEY | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १८८ ![]() | ||
उच्च वरीयता | १२९ (अक्टोबर २००६) | ||
निम्न वरीयता | २०० (जुलाई २०१३, नोभेम्बर २०१३) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (रियुनियो; १३ फेब्रुअरी १९७४) | |||
ठूलो विजय | |||
![]() ![]() (रियुनियो; २७ अगस्ट १९७९) | |||
ठूलो हार | |||
![]() ![]() (एफ.एन.बि रङ्गशाला, दक्षिण अफ्रिका; १३ २०१८) |
इतिहास
सम्पादन गर्नुहोस्सेसेल्स राष्ट्रिय टिमले अहिले सम्म अफ्रिकी राष्ट्र कपको फाइनलमा प्रवेश हुन सकेको नभएपनी टोटी ले सन् १९८६ अफ्रिकी राष्ट्रकपको भने समूह चरण सम्म पुगेको थियो । टोलीले फिफा विश्वकपमा भने हालसम्म पनि स्थान पाएको छैन ।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchसन्दुक रुइतपृथ्वीनारायण शाहनेपालका राष्ट्रिय विभूतिहरूपशुपतिनाथ मन्दिरभानुभक्त आचार्यनेपालको सर्वोच्च अदालतगौतम बुद्धविश्वेश्वरप्रसाद कोइरालानेपालका प्रदेशहरूझमक घिमिरेSpecial:Searchनेपालको भूगोलनेपालविशेष:RecentChangesनेपाली भाषासात सालको क्रान्तिगोपालप्रसाद रिमालनेपालको इतिहासकोशी प्रदेशलुम्बिनीबागमती प्रदेशनेपालको संविधान २०७२नेपालका स्थानीय तहहरूलुम्बिनी प्रदेशभीमसेन थापामादलपारिजात (साहित्यकार)नेपालका प्रधानमन्त्रीहरूको सूचीबौद्धनाथनेपालका हिमालहरूको सूचीबालकृष्ण समदोस्रो विश्व युद्धनेपालका जातिहरूअनुराधा कोइरालालागु पदार्थमदर टेरेसा