विकिपिडिया:लेख सुधार सम्पादनथन


लेख सुधार सम्पादनथन
सन् २०२० (वि.सं. २०७७)
नतिजा
प्रतियोगिता तथ्याङ्क
सुधारिएका लेखहरू
सुधार सम्पन्न लेखहरू
सहभागीहरू
प्रयोगकर्ता सहभागीहरू
पुरस्कार
पुरस्कार
सम्पादनथनको सम्बन्धमा

लेख सुधार सम्पादनथन विकिमिडियन्स अफ नेपाल प्रयोगकर्ता समूह र नेपाली विकिपिडिया समुदायको संयुक्त आयोजनामा वि.सं. २०७७ असोज १ गतेदेखि वि.सं. २०७७ असोज ३० गतेसम्म आयोजना गरिने लेख सुधार प्रतियोगिता हो। यो लेख प्रतियोगिताको प्रमुख उद्देश्य नेपाली विकिपिडियामा रहेका ठुटो लेखहरू, अनुवाद गर्नुपर्ने लेखहरू, मेट्नको लागि प्रस्ताव गरिएका लेखहरू, विकिकरण गर्नुपर्ने लेखहरू, स्रोत नखुलेका लेखहरू लगायत मर्मत ढाँचा प्रयोग गरिएका लेखहरूलाई सुधार गरेर सो लेखहरूलाई जानकारीमूलक बनाउनु हो। नेपाली विकिपिडियामा लेख सुधार गर्ने अभ्यास रहेको भएतापनि एउटा विशेष लेख प्रतियोगिता सञ्चालन गरेर लेख सुधार गर्न लागिएको यो पहिलो सम्पादनथन प्रतियोगिता हो। प्रतियोगितामा विजयी हुने प्रयोगकर्ताहरूलाई विशेष सम्मानसहित पुरस्कार प्रदान गरिनेछ।

महत्वपूर्ण मिति
  • प्रतियोगिता प्रारम्भ- वि. सं. २०७७ असोज १
  • प्रतियोगिता अन्त्य- वि. सं. २०७७ असोज ३०

साझा गर्नुहोस्:alt= Share with Facebook

सम्पर्क
सम्पर्क व्यक्ति
निर्णायक समूह
अन्य सहयोगीहरू
सामाजिक सञ्जाल
यो प्रयोगकर्ता लेख सुधार सम्पादनथनका सहभागी हुन्।
  • यस प्रतियोगिताको प्रमुख उद्देश्य नेपाली विकिपिडियामा विभिन्न मर्मत चिनो लागेका लेखहरूलाई सुधार गर्नु रहेको छ। 
  • नेपाली विकिपिडियामा मर्मत चिनो लागेका कुनैपनि विषयसँग सम्बन्धित लेखहरूलाई प्रतियोगिता अवधिभरिमा सुधार गर्न सकिनेछ।

सहभागी भइ योगदान कसरी गर्ने?

सम्पादन गर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतअन्तर्राष्ट्रिय योग दिवसविशेष:Searchयोगलक्ष्मीप्रसाद देवकोटानेपालका प्रदेशहरूनेपालका राष्ट्रिय विभूतिहरूSpecial:Searchनेपालपृथ्वीनारायण शाहलुम्बिनी प्रदेशभानुभक्त आचार्यसन्दुक रुइतनेपाली शब्दकोशनेपाल स्काउटनेपाली भाषागौतम बुद्धनेपालका स्थानीय तहहरूबागमती प्रदेशउखान-टुक्कानेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालको भूगोललागु पदार्थनेपालको इतिहासजलवायु परिवर्तनदोस्रो विश्व युद्धपशुपतिनाथ मन्दिरकोशी प्रदेशनेपालको संविधान २०७२समाजनेपाली परम्परागत नापका इकाईबाल विवाहविश्वेश्वरप्रसाद कोइरालानेपालका जातिहरूपृथ्वीगण्डकी प्रदेशराष्ट्रिय अनुसन्धान विभागविशेष:RecentChanges