नेपाली विकिपिडियाको मुख्य पृष्ठको प्रमुख लेखमा कुनै पनि लेखलाई राख्नको लागि आवेदन दिनु पर्दछ, प्रमुख लेख समन्वय समितिको सिफारिसमा सम्पादकहरूको समर्थन अनुसार छनौट गरिने व्यवस्था गरिएको छ।



छनोट प्रक्रियाहरू

  • प्रमुख लेखको लागि आवेदन दिनु पर्नेछ ।
  • मतदानको लागि प्रमुख लेख समन्वय समितिको सिफारिस आवश्यक हुनेछ ।
  • प्रमुख लेख समन्वय समितिको सिफारिस पश्चात ७ दिन सम्म मतदान गरिनेछ र प्रमुख लेखको रूपमा छनोट हुनको लागि सम्पादकहरूको ८०% समर्थन हुनु पर्नेछ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

प्रमुख लेखको लागि आवेदन दिनुहोस्:

लेख प्रमुख लेखमा राख्नको लागि आवेदन दिनुहोस्। आवेदन पेश गर्दा आवेदन दिइएको पृष्ठको मुख्य सम्पादकहरूको जानकारी अवश्य दिनुहोला। प्रमुख लेखको आवेदन निम्नानुसारको सांराश तालिकामा अनुरोध गरिएको मिति अनुसार क्रमवद्ध रूपमा राखिएको छ। एउटै महिनामा ४ वटा (हप्तामा एउटा) आवेदनहरू पर्नेछन्।

प्रमुख लेखको लागि कसरी आवेदन दिने?:

.
आवेदनको उपपृष्ठ तयार गर्नुहोस्।

तलको बाकसमा प्रमुख लेखको लागि आवेदन दिन लागिएको लेखको पूरा नाम लेख्नुहोस्(लेखको शीर्षक लाई हटाई कुनै कोष्ठ प्रयोग नगरि) तथा आवेदनको उपपृष्ठ तयार गर्नको लागि तलको कुञ्जी थिच्नुहोस्।


.
आवेदन लेख्नुहोस्

आवेदन पृष्ठमा सकेसम्म सम्पूर्ण कुराहरू भरी सङ्ग्रह गर्नुहोस्।

आवेदनको लागि पृष्ठसँग सम्बन्धित सानो विवरण राख्नुहोस् र एउटा सुहाउँदो चित्र पनि राख्नुहोस्। यदि तपाईंलाई पृष्ठसँग सम्बन्धित सानो विवरण लेख्न समस्या भएमा वार्ता पृष्ठमा सहायताको लागि लेख्नुहोस्।

.
विकिपिडिया:प्रमुख लेख/आवेदनहरूमा राख्नुहोस्।

आवेदन पृष्ठ तयार गरिसके पछि आवश्यकता अनुसारको मितिको लागि देहाय बमोजिमको २ तह (प्रस्तावित मिति तथा आवेदनको ढाँचा) को शीर्षक भर्नुहोस्। यसको लागि थप्नुहोस् ("लेखको शीर्षक" लाई आवेदन दिइएको लेखको नाम राख्नुहोस्):
====
{{विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/लेखको शीर्षक}} लाई आवेदन सूचीमा राख्नुको साथै तपाईँले आफ्नो आवेदनलाई सारांश तालिकामा राखि सहयोग गर्नुहोला।

आवेदन सारांश तालिका

महिना    प्रमुख लेखको आवेदन     मुख्य सम्पादक आवेदकसमर्थन ↑विरोध ↓प्रमुख लेख समन्वय समिति
वैशाख २०७९ (१)बङ्गालहिमाल सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) ०९:१६, १ वैशाख २०७९ (नेपालको प्रमाणिक समय)
वैशाख २०७९ (२)खड्गप्रसाद ओलीपर्वत सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) ०२:४८, १५ वैशाख २०७९ (नेपालको प्रमाणिक समय)
जेठ २०७९ (१)बङ्गालको खाडीहिमाल सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) ०२:४८, १ जेठ २०७९ (नेपालको प्रमाणिक समय)
जेठ २०७९ (२) राष्ट्रिय प्रजातन्त्र पार्टीपर्वत सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) ०२:४८, १५ जेठ २०७९ (नेपालको प्रमाणिक समय)
असार २०७९ (१)समर रेहिमाल सुबेदीहिमाल सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) ०२:४८, १ असार २०७९ (नेपालको प्रमाणिक समय)
असार २०७९ (२)पूर्व पाकिस्तानहिमाल सुबेदीहिमाल सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) ०७:२८, १५ असार २०७९ (नेपालको प्रमाणिक समय)
साउन २०७९ (१)फैसलाबादहिमाल सुबेदीहिमाल सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) ०२:४८, १ साउन २०७९ (नेपालको प्रमाणिक समय)
साउन २०७९ (२)विश्वेश्वरप्रसाद कोइरालापर्वत सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) १२:४०, १५ साउन २०७९ (नेपालको प्रमाणिक समय)
भदौ २०७९ (१)लक्ष्मीप्रसाद देवकोटापर्वत सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) ०७:३८, १ भदौ २०७९ (नेपालको प्रमाणिक समय)
भदौ २०७९ (२)मोहन जोदडोपर्वत सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) ०५:५८, १५ भदौ २०७९ (नेपालको प्रमाणिक समय)
असोज २०७९ (१)योगमाया न्यौपानेहिमाल सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) ०५:५८, १ असोज २०७९ (नेपालको प्रमाणिक समय)
असोज २०७९ (२)पानासोनिकपर्वत सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) ०५:५८, १५ असोज २०७९ (नेपालको प्रमाणिक समय)
कात्तिक २०७९ (१)नेपालको भूगोलपर्वत सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) ०५:५८, १ कात्तिक २०७९ (नेपालको प्रमाणिक समय)
कात्तिक २०७९ (२)पृथ्वीहिमाल सुबेदीहिमाल सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) ०५:५८, १५ कात्तिक २०७९ (नेपालको प्रमाणिक समय)
मङ्सिर २०७९ (१)वीरेन्द्र वीर विक्रम शाहपर्वत सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) ०५:५८, १ मङ्सिर २०७९ (नेपालको प्रमाणिक समय)
मङ्सिर २०७९ (२)जयपृथ्वीबहादुर सिंहपर्वत सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) ०५:५८, १५ मङ्सिर २०७९ (नेपालको प्रमाणिक समय)
पुस २०७९ (१)तेन्जिङ नोर्गे शेर्पापर्वत सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) १२:०९, १ पुस २०७९ (नेपालको प्रमाणिक समय)
पुस २०७९ (२)नेत्रविक्रम चन्दपर्वत सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) १२:०९, १५ पुस २०७९ (नेपालको प्रमाणिक समय)
माघ २०७९ (१)बङ्गाली जातिपर्वत सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) १२:०९, १ माघ २०७९ (नेपालको प्रमाणिक समय)
माघ २०७९ (२)नेपाल वायुसेवा निगमपर्वत सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) १२:०९, १५ माघ २०७९ (नेपालको प्रमाणिक समय)
फागुन २०७९ (१)काल भैरव निगमपर्वत सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) १२:०९, १ फागुन २०७९ (नेपालको प्रमाणिक समय)
फागुन २०७९ (२)झारखण्डपर्वत सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) १२:०९, १५ फागुन २०७९ (नेपालको प्रमाणिक समय)
चैत २०७९ (१)बाबुराम भट्टराईपर्वत सुबेदीपर्वत सुबेदीपर्वत सुबेदी (कुरा गर्ने) १२:०९, १ चैत २०७९ (नेपालको प्रमाणिक समय)
सम्पादन
प्रमुख लेखका लागि प्राप्त आवेदनहरू

आवेदन सङ्गालोः सन् २०१४  • सन् २०१५  • सन् २०१६  • सन् २०१७  • सन् २०१८  • सन् २०१९  • २०७६ • २०७७  • २०७८  • २०७९

आवेदनहरू

🔥 Top keywords: