रक सङ्गीत
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
रक संगीत एक प्रकारको चर्चित पाश्चात्य संगीत हो। यो संगीत अहिले विश्व प्रसिद्ध छ। यस संगीतमा एक गायक, एक रीदम गिटारवादक, एक लिड गिटारवादक, एक ड्रमर, एक ब्यास गिटारवादक र कहिलेकाहीं एक सिन्थेसाइजर वादक हुन्छन्। केही विश्वप्रसिद्ध रक समूह/गायक यस प्रकार छनः-
- द डोर्स
- द हु
- द रोलिंग स्टोन्स
- सेक्स पिस्टल्स(पंक रकका अग्रज)
- एरोस्मिथ
- निर्भाना(रक तथा ग्रंज संगीत)
- बोन जोवी
- कोल्डप्ले
- ग्रीन डे(पंक रक)
- लिंकिन पार्क
- इभानिसिन्स
- गन एन’ रोजेज
- जिमी हेन्ड्रिक्स
- क्रिडेन्स क्ल्यरवाटर रिभाइभल(कन्ट्री रक)
- द ग्रेटफुल डेड
- लीनार्ड स्कीनार्ड
- मेटालिका
- द डार्कनेस
- एसी/डिसी
रक संगीतका केही विधाहरु यस प्रकार छनः
- अर्ली रक(रक एन्ड रोल पश्चातको रक)
- कन्ट्री रक(ब्लुग्रास, रकाबेल्ली आदि अमेरिकी संगीतहरुद्वारा प्रेरित)
- हार्ड रक(पावर कर्ड प्रयोग गर्ने तथा मेजर लिडहरु धेरै प्रयोग गर्ने, मल्टी लेयरिंग भएको रक)
- सफ्ट रक
- स्लो रक
- साइकेडेलिक रक(ड्रग्सको नसा तथा ह्यालुसिनेसन जस्तो अवस्था प्रतिविम्बित गर्ने रक)
- गथ रक (डिप्रेसन वा जीवनको "लो पोइन्ट" वा अप्ठ्यारा समयको लिरिक्स तथा अलि भय रस बढी भएको संगीत
- पंक रक
विकिमिडिया कमन्समा रक सङ्गीत सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
🔥 Top keywords: मुख्य पृष्ठसमाजआमाविशेष:Searchलुम्बिनी प्रदेशनेपालका प्रदेशहरूआर्थिक विकासदिगो विकासबागमती प्रदेशनेपालका स्थानीय तहहरूनेपालमानव विकास सूचकाङ्कनेपाली शब्दकोशकोरा जन्मदरगण्डकी प्रदेशनेपालको सर्वोच्च अदालतबसाइँ सराईव्यवस्थापनसङ्गठनजलवायु परिवर्तननेपालको भूगोललक्ष्मीप्रसाद देवकोटापृथ्वीनारायण शाहकोशी प्रदेशनेपाली भाषाध्रुवचन्द्र गौतमविशेष:RecentChangesसङ्घीयतामातृ दिवसशिक्षामृत्युदरमाल्थसको जनसङ्ख्या सिद्धान्तनेपालका प्रधानमन्त्रीहरूको सूचीमधेश प्रदेशनेपाल रेडक्रस सोसाइटीस्थानीय तहजिल्ला समन्वय समितिसन्दुक रुइतकोरा मृत्युदर