युधिष्ठिर

युधिष्ठिर महाभारतका एक प्रमुख पात्र हुन् । उनी पाण्डुपुत्र अर्थात पाँच पाण्डवका जेठा भाइ पनि हुन् । उनी कुन्तीका पुत्र कुन्तेय पनि भनेर चिनिन्छन् । उनिलाई सत्य, निस्ठा तथा विवेक र पराक्रमका खानी भनेर पनि मानिन्छ ।

पत्नी द्रौपदी र आफ्ना चार भाइहरूका साथमा युधिष्ठिर



🔥 Top keywords: नेपालको सर्वोच्च अदालतमुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटानेपालका कूटनीतिक नियोगहरूको सूचीविशेष:Searchसन्दुक रुइतबालश्रमपृथ्वीनारायण शाहनेपाली शब्दकोशSpecial:Searchनेपालको भूगोलभानुभक्त आचार्यगौतम बुद्धनेपालका स्थानीय तहहरूनेपालका जातिहरूनेपालका राष्ट्रिय विभूतिहरूनेपालको संविधान २०७२नेपाल स्काउटपारिजात (साहित्यकार)नेपालका प्रदेशहरूपशुपतिनाथ मन्दिरनेपालनेपालको इतिहासकाठमाडौँनेपालको पहिलो संविधान सभासत्यमोहन जोशीनेपालमा बोलिने भाषाहरूसमाजमादलचाडपर्वकोशी प्रदेशजिल्ला अदालतविश्वेश्वरप्रसाद कोइरालामदर टेरेसासंयुक्त राष्ट्रतामाङ जातिहिन्दु धर्मउखान-टुक्काजलवायु परिवर्तन