बलराम भगवान श्रीकृष्ण दाजु तथा गोकुलका राजा नन्दयसोदाका पुत्र हुन्। उनी विष्णुको २४ अवतार मध्ये एक हुन तथा उनलाई शेषावतार पनि भनिन्छ तसर्थ उनी अत्यधिक क्रोधी पनि थिए ।उनले राम अवतारमा लक्ष्मणको अवतार लिएका थिए र कलियुगमा रामानुजाचार्य को रुपमा अवतार लिएका थिए भन्ने हिन्दू धर्मको मान्यता छ।

बलराम
बलराम हलधरको अवस्थामा
देवनागरीबलराम
संस्कृत उच्चारणBalarāma
संबद्धशेषनागको र विष्णुको अवतार
पत्नीरेवती

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

🔥 Top keywords: नेपालको सर्वोच्च अदालतमुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटानेपालका कूटनीतिक नियोगहरूको सूचीविशेष:Searchसन्दुक रुइतबालश्रमपृथ्वीनारायण शाहनेपाली शब्दकोशSpecial:Searchनेपालको भूगोलभानुभक्त आचार्यगौतम बुद्धनेपालका स्थानीय तहहरूनेपालका जातिहरूनेपालका राष्ट्रिय विभूतिहरूनेपालको संविधान २०७२नेपाल स्काउटपारिजात (साहित्यकार)नेपालका प्रदेशहरूपशुपतिनाथ मन्दिरनेपालनेपालको इतिहासकाठमाडौँनेपालको पहिलो संविधान सभासत्यमोहन जोशीनेपालमा बोलिने भाषाहरूसमाजमादलचाडपर्वकोशी प्रदेशजिल्ला अदालतविश्वेश्वरप्रसाद कोइरालामदर टेरेसासंयुक्त राष्ट्रतामाङ जातिहिन्दु धर्मउखान-टुक्काजलवायु परिवर्तन