| | मेरो कार्य- ट्विङ्कल ग्याजेटलाई देखरेख तथा सुधार गर्ने
- हटक्याट ग्याजेटलाई देखरेख तथा सुधार गर्ने
- नेपाली विकिपीडियामा नयाँ उपकरणहरू जोड्ने
- प्राविधिक समस्याहरूलाई समाधान गर्ने
बार्नस्टार अलङ्कार | | अनवरत मिहिनेत अलङ्कार | नेपाली विकिपीडियामा अनेकौं लेखहरुमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। -- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०२:४४, १० मार्च २०१४ (युटिसी(UTC)) |
| | The Tireless Contributor Barnstar | नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा लागातार रुपमा मिहिनेत गरी लेखहरूलाई राम्रो बनाउन योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईलाई यो अलंकार प्रदान गरिएको छ । -निर्मल दुलाल (कुरा गर्नुहोस) १३:४२, ५ डिसेम्बर २०१४ (युटिसी(UTC)) |
| | स्वर्ण योगदान अलङ्कार | बिप्लब आनन्द ज्यु तपाईले नेपाली विकिपीडियामा गर्नु भएको अनेक सम्पादन,राम्रो छाटकाँट,अनेक नया लेख लेखन र अनवरत योगदानका साथै अनेकौ नया प्रयोगकर्ताहरूलाई सहयोगको सम्मान स्वरूप हजूरलाई यो सर्वसम्मान अलंकार चडाउदछु |--Benupraj3 (कुरा गर्ने)१६:२९, ११ फेब्रुअरी २०१५ (युटिसी(UTC)) |
| | The Admin's Barnstar | तपाईको प्रबन्धकको रूपमा निरन्तर तथा अथक योगदानहरूको कदर स्वरूप कुरा गर्ने ०४:१६, ४ मार्च २०१५ (युटिसी(UTC)) |
| राम्रो व्यवहार बार्नस्टार | सबै प्रयोगकर्तासँग सुमधुर सम्बन्ध बनाउने तथा आवश्यक सहयोग प्रदान गर्न तत्पर रहने कारण यो बार्नस्टार प्रदान गर्दछु । निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:३२, ४ मार्च २०१५ (युटिसी(UTC)) |
| प्राविधिक बार्नस्टार | अन्य विकिहरू झैँ नेपाली विकिपीडियामा पनि केही नयाँ सुविधाहरू जोड्नमा सहयोग गर्नुभएकोमा म यो बार्नस्टार प्रदान गर्दै छु बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) ०९:०४, २८ मार्च २०१५ (युटिसी(UTC)) |
| प्राविधिक बार्नस्टार | You helped me the most, I seek further cooperation between us since I'm a junior editor and I found your articles to be amazing. Mainly for the Age Template — Sagardev1998 ल त वार्ता गरोँ १७:४९, शुक्रबार सेप्टेम्बर ४, २०१५ (युटिसी) १७:४९, ४ सेप्टेम्बर २०१५ (युटिसी(UTC)) |
|
प्रबन्धक तथ्याङ्क |