पुरोहित

पुरोहित शब्दको संस्कृतमा यस्तो व्युत्पत्ति सुनिएको छ पुरो+हित पुरो धीयते यः, सः पुरोहितः इति वाचस्पत्यको अनुसार अर्थात जो अगाडि रहेर यज्ञको नेतृत्व गर्छ उसलाई पुरोहित भनिएको छ खास गरी पुरोहित हिन्दू धर्मका आचार्य यज्ञ आदि गर्ने पण्डितको उपनाम हो ।वैदिक संहिताहरूमा पुरोहित शब्दको उल्लेख गरिएको छ पुरोहितलाई वैदिक संहितामा पुरोधा पनि भएको छ । पुरोहित प्राय कुनै राज घराना अथवा कुनै संपन्न परिवारको घरेलु पुरोहित हुनु पनि हो ।

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठसन्दुक रुइतनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटाराज्य, सरकार र देश विकासविशेष:Searchनेपालका प्रदेशहरूनेपालको संविधान २०७२पशुपतिनाथ मन्दिरनेपालका राष्ट्रिय विभूतिहरूनेपालको भूगोलबागमती प्रदेशनेपाली शब्दकोशनेपालस्वयम्भूनाथविशेष:RecentChangesपृथ्वीनारायण शाहनेपालका स्थानीय तहहरूनेपाली सेनाभानुभक्त आचार्यकोशी प्रदेशमष्टो देवतागौतम बुद्धलुम्बिनी प्रदेशमधेश प्रदेशपारिजात (साहित्यकार)Special:Searchसमाजनेपालको इतिहासनेपालका प्रधानमन्त्रीहरूको सूचीनेपालका जातिहरूगण्डकी प्रदेशनेपाल स्काउटमानव अधिकारसयौँ थुङ्गा फूलका हामीलोकगीतनेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)नेपालको संविधानदोस्रो विश्व युद्ध