नेपल्स, क्याम्पेनियाको क्षेत्रीय राजधानी हो र रोम अनि मिलान पछिको इटलीमा तेश्रो सबभन्दा ठुलो नगरपालिका हो । सन् २०१७ मा , लगभग ९६७,०६९ जना मानिसहरु शहरको प्रशासनिक सीमा भित्र बसोबास गर्दथे , जबकि यसको प्रान्तीय-स्तर नगरपालिकामा कुल ३,११५,३२० जना मानिसहरूको बसोबास थियो । यसको निरन्तर निर्मित महानगरीय क्षेत्र (जो नेपल्सको महानगरीय शहर को सीमाभन्दा टाढा फैलिएर बसेको छ) इटलीको दोस्रो वा तेश्रो सबभन्दा ठुलो महानगरीय क्षेत्र हो।

नेपल्स, इटली

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

🔥 Top keywords: जयपृथ्वीबहादुर सिंहमुख्य पृष्ठसमाजविशेष:Searchनेपालका प्रदेशहरूनेपालनेपाली शब्दकोशनेपाल सम्वत्भूपि शेरचनरामप्रसाद ज्ञवालीSpecial:Searchबागमती प्रदेशलुम्बिनी प्रदेशलक्ष्मीप्रसाद देवकोटाअङ्कनेपाली भाषानेपालका औद्योगिक क्षेत्रहरूको सुचीमद्दत:प्राधिकरण नियन्त्रणनेपालका स्थानीय तहहरूमहाकाली नदीपशुपतिनाथ मन्दिरनेपालको भूगोलइलाम २ (निर्वाचन क्षेत्र)नेपालको संविधान २०७२मुनामदननेपालको सर्वोच्च अदालतगुगलमुनामदन (चलचित्र)ढुङ्गे युगसुदूरपश्चिम प्रदेशयान्देक्सनेपालको इतिहासजलवायु परिवर्तनऔद्योगिक क्रान्तिमनमोहन अधिकारीनेपालका हिमालहरूको सूचीविशेष:RecentChangesनेपालका सहिदहरूकर्मचारी सञ्चय कोष