नत्रजीवक उपकल्प
सेनोजोइक महाकल्प Cenozoic Era ६ करोड ५० लाख वर्ष पुर्व | |
सेनोजोइक महाकल्पको घटनाक्रमEvents of the Cenozoic -70 — – -60 — – -50 — – -40 — – -30 — – -20 — – -10 — – 0 — |
सेनोजोइक इराको अवधि हालदेखि ६ करोड ५० लाख वर्ष पूर्वसम्मको अवधिलाई मानिन्छ । त्यसैले यस इरामा चट्टान फुट्ने, फैलिने, विभिन्न किसिमका पर्वतहरू बन्ने जस्ता क्रम म चलिरह्यो । ज्वालामुखी विष्फोटन भयो । तापको कारणले वायु मण्डलीय स्थितिमा परिवर्तन भइरह्यो । धेरै चिसो हुनाले पृथ्वीमा हिउ जम्न थाल्यो । जसले गर्दा प्राचीन जीवहरू नष्ट भई नयाँ नयाँ जीवहरूको विकास भयो । यसै महाकल्पमा स्तनधारी वर्गका जनावरहरूको विकास भएको मानिन्छ । त्यसैले यस इरालाई स्तनधारीहरूको इरा पनि भनिन्छ ।
सन्दर्भ
सम्पादन गर्नुहोस्🔥 Top keywords: मुख्य पृष्ठनेपालको सर्वोच्च अदालतलक्ष्मीप्रसाद देवकोटानेपालका प्रदेशहरूपृथ्वीनारायण शाहविशेष:Searchनेपाली शब्दकोशनेपालको भूगोलविशेष:RecentChangesलुम्बिनी प्रदेशजलवायु परिवर्तनभानुभक्त आचार्यगौतम बुद्धनेपालनेपाल स्काउटनेपाली भाषानेपालका जातिहरूनेपालको संविधान २०७२बागमती प्रदेशSpecial:Searchनेपालको इतिहासनेपालका स्थानीय तहहरूनेपालका प्रधानमन्त्रीहरूको सूचीपशुपतिनाथ मन्दिरनेपाली परम्परागत नापका इकाईदोस्रो विश्व युद्धसन्दुक रुइतनेपालका राष्ट्रिय विभूतिहरूअनुराधा कोइरालाकर्णाली प्रदेशविकिपिडिया:सामान्य अस्वीकारोक्तिकाठमाडौँतामाङ जातिसयौँ थुङ्गा फूलका हामीकोशी प्रदेशउखान-टुक्कालागु पदार्थचाडपर्वविश्वेश्वरप्रसाद कोइराला