जोकर (पात्र)

जोकर (Joker) एक काल्पनिक पात्र र डिसी कमिक्सद्वारा प्रकाशित एक चित्रकथा पुस्तकको प्रमुख खलनायक हो। जोकरलाई पहिलो पटक बिल फिङ्गर, बब केन र जेरी रबिन्सनद्वारा रचित हास्य पुस्तक ब्याटम्यान (अप्रिल २५, १९४०) मा सार्वजनिक गरिएको थियो। जोकरको सिर्जनाको श्रेय कसले लिने भन्ने बारे विवादित छ; केन र रबिन्सनले जोकरको डिजाइन आफुले गरेको दाबी गरेका छन् भने बिल फिङ्गरलाई लेखन योगदानको लागि धन्यवाद दिएका थिए।

जोकर

जोकरलाई १९६० दशकको ब्याटम्यान टेलिभिजन शृङ्खला एनिमेसन, र भिडियो गेम, ब्याटम्यान (१९८९), द डार्क नाइट (२००८) हिथ लिजर द्वारा अभिनित र जोकर वाकिन फिनिक्सद्वारा अभिनित (२०१९) लगायतमा ब्याटम्यानको प्रतिद्वन्दीको रुपमा प्रस्तुत गरिएको छ।; हेथ लिजर र वाकिन फिनिक्सले आआफ्नो अभिनयको लागि एकेडेमी पुरस्कार हासिल गरेका थिए। मार्क हमिल, ट्रोय बेकर, र अन्यले यस चरित्रको लागि आवाज प्रदान गरेका छन्।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठदरबार हत्याकाण्डविशेष:Searchलक्ष्मीप्रसाद देवकोटाबागमती प्रदेशविशेष:RecentChangesपशुपतिनाथ मन्दिरसन्दुक रुइतनेपालका प्रदेशहरूवीरेन्द्र वीरविक्रम शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यपृथ्वीनारायण शाहनेपालको संविधान २०७२दोस्रो विश्व युद्धनेपाली शब्दकोशनेपालको भूगोलकोशी प्रदेशनेपालको इतिहासनेपालनेपालका राजाहरूको सूचीगण्डकी प्रदेशलुम्बिनी प्रदेशनेपालका स्थानीय तहहरूमोतीराम भट्टमादलजलवायु परिवर्तनजगद्गुरु योगिराज कमलनयनाचार्यशङ्खधर साख्वामधेश प्रदेशउखान-टुक्काSpecial:Searchगणतन्त्र दिवस (नेपाल)विशेष:MyContributionsविशेष:MyTalkनेपाली भाषालेखा प्रणालीछुवाछुत२०२४ आइसिसी पुरुष टि२० विश्वकप