ब्राइटन एन्ड होभ आल्भियन फुटबल क्लब

ब्राइटन एन्ड होभ आल्भियन फुटबल क्लब (/ˈbrtən ...ˈhv/) इङ्ल्यान्डको ब्राइटनमा अवस्थित एक फुटबल क्लब हो। यो क्लबको स्थापना सन् १९०१ जुन २४ मा स्थापना भएको थियो। यो क्लब इङ्ल्यान्डको प्रमुख फुटबल लिग प्रिमियर लिगमा खेल्छ। यो क्लबको गृह मैदा फार्मल रङ्गशाला हो।[१]

ब्राइटन एन्ड होभ आल्भियन
पुरा नामब्राइटन एन्ड होभ आल्भियन फुटबल क्लब
उपनाम(हरू)एल्वियन
स्थापना२४ जुन १९०१; १२२ वर्ष पहिले (१९०१-०६-24)
मैदानफार्मर रङ्गशाला
मैदान क्षमता३०,७५०
मालिकटोनी ब्लुम
अध्यक्षटोनी ब्लुम
म्यानेजरक्रिस ह्युगटन
लिगप्रिमियर लिग
२०१८-१९२० मा १५ अौँ
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "१९९८ एफए कप फाइनल", एफए कप फाइनल डट कम, अन्तिम पहुँच ६ सेप्टेम्बर २०११ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठसमाजनेपालको लोकतन्त्र दिवसविशेष:Searchजयपृथ्वीबहादुर सिंहलोकतन्त्रनेपालहनुमान जयन्तीभूपि शेरचननेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपाल सम्वत्कतारनेपाली भाषालुम्बिनी प्रदेशनेपालको इतिहासबागमती प्रदेशरामप्रसाद ज्ञवालीलक्ष्मीप्रसाद देवकोटानेपालको संविधान २०७२हनुमान चालीसाSpecial:Searchपृथ्वीनारायण शाहउखान-टुक्काजलवायु परिवर्तननेपालको भूगोलनेपालका राजाहरूको सूचीनेपालका प्रधानमन्त्रीहरूको सूचीगौतम बुद्धनेपालका स्थानीय तहहरूविसं २०७२ को महाभूकम्पढुङ्गे युगमधेश प्रदेशनेपालको जनआन्दोलन २०६३इलाम २ (निर्वाचन क्षेत्र)विशेष:RecentChangesगण्डकी प्रदेशमद्दत:सहायतामदन पुरस्कार