फूल भन्नाले फूल भन्ने बुझिन्छ भने पुष्प व्यवसाय भन्नाले फूल उत्पादन गरेर त्यसलाई विक्रि गरेर जीविकोपार्जन गर्ने कृयालाई बुझाउछ। नेपाली संस्कारमा फूल जन्मे देखि मृत्यू पर्यन्त जसबेला पनि आवश्यकता पर्दछ। धर्मकर्म,पूजापाठ,प्रेमालाप,कुनै वरिष्ट पाहुनाको स्वागत घर या वातावरणको जसावट र साजसज्जा सबैमा फूलको अनिवार्य उपस्थिति रहेको हुन्छ।

फूल

बिरुवाको प्रजनन अङगलाई फुल भनिन्छ। यसका केही भागहरु निम्न प्रकारका छन् :-

  1. क्यालिक्स (calyx) यसको अर्को नाम sepals हो।
  2. कोरोला (corolla) यसको अर्को नाम petals हो।
  3. एन्ड्रोसियम (Androecium) यसको अर्को नाम stamens हो।
  4. गाइनोसियम (Gynoecium) यसको अर्को नाम pistil हो।




नेपालमा मूख्यरूपमा खेती गरिने फूलहरूमा :


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्


🔥 Top keywords: मुख्य पृष्ठसमाजनेपालको लोकतन्त्र दिवसविशेष:Searchजयपृथ्वीबहादुर सिंहलोकतन्त्रनेपालहनुमान जयन्तीभूपि शेरचननेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपाल सम्वत्कतारनेपाली भाषालुम्बिनी प्रदेशनेपालको इतिहासबागमती प्रदेशरामप्रसाद ज्ञवालीलक्ष्मीप्रसाद देवकोटानेपालको संविधान २०७२हनुमान चालीसाSpecial:Searchपृथ्वीनारायण शाहउखान-टुक्काजलवायु परिवर्तननेपालको भूगोलनेपालका राजाहरूको सूचीनेपालका प्रधानमन्त्रीहरूको सूचीगौतम बुद्धनेपालका स्थानीय तहहरूविसं २०७२ को महाभूकम्पढुङ्गे युगमधेश प्रदेशनेपालको जनआन्दोलन २०६३इलाम २ (निर्वाचन क्षेत्र)विशेष:RecentChangesगण्डकी प्रदेशमद्दत:सहायतामदन पुरस्कार