थोमस मुलर

जर्मनी राष्ट्रिय फुटबल टिमका खेलाडी

थोमस म्युलर (जन्मः १३ सेप्टेम्बर १९८९) जर्मनी राष्ट्रिय फुटबल टिमका खेलाडी हुन् भने उनी व्यवसायिक फुटबल बायर्न म्युनिखका लागि खेल्न गर्दछन् । म्युलरले आक्रामक अलराउन्डरको भुमिका निर्वाह गर्छन्, फरवार्ड र मिडफिल्ड दुवै स्थानमा खेल्न सक्ने खेलाडीका रूपमा चिनिन्छन् ।म्युलरको उपस्थितिमा जर्मनीको आक्रमण शक्ति सँधै शसक्त हुने गर्छ । मुख्यतः मिडफिल्डमा जम्ने म्युलर विङ्सबाट पनि राम्रै प्रभाव पार्न सक्छन् । युवा क्लबको जीवन सकेर वरिष्ठ टोलीमा डेब्यु गर्दा मध्यपंक्तिको रूपमा खेले पनि अग्रपंक्तिमा पनि सटीक खेल खेल्ने खेलाडी हुन् मुलर । बायर्न म्युनिखराष्ट्रिय टोलीले ४-२-३-१ को ढाँचामा खेल्दछन जहाँ म्युलर तीन आक्रामक मिडफिल्डर मध्येमा पर्दछन् । म्युलर परिपक्वता र तीव्र वेग भएका खेलाडीका रूपमा चिनिन्छन् । मैदानमा प्रवेश गरेपछी दबाबमा नरहनु र विपक्षीलाई दबाबमा राख्नु उनको विशेषता हो ।

थोमस मुलर
थोमस मुलर २०१७ मा
व्यक्तिगत जानकारी
पुरा नामथोमस मुलर
उचाइ१.८६ मि (६ फिट १ इन्च)
खेल्ने स्थान(हरू)फरवार्ड/मिडफिल्डर/विङ्गर
क्लब जानकारी
वर्तमान टोली
बायर्न म्युनिख
सङ्ख्या२५
युवा करियर
१९९३–२०००टीएसभी पाल
२०००–२००८बायर्न म्युनिख
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
२००८–२००९बायर्न म्युनिख II३५(१६)
२००८–बायर्न म्युनिख३१८(११०)
अन्तर्राष्ट्रिय करियर
२०१०-२०१९जर्मनी१००(३८)
*क्लब घरेलु लिग उपस्थिति र गोल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

खेल्ने स्थानहरू
पूर्वाधिकारी फिफा विश्वकप गोल्डेन बुट
२०१०
पछिल्लो
हामेस रोद्रिगेस
🔥 Top keywords: मुख्य पृष्ठसमाजनेपालको लोकतन्त्र दिवसविशेष:Searchजयपृथ्वीबहादुर सिंहलोकतन्त्रनेपालहनुमान जयन्तीभूपि शेरचननेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपाल सम्वत्कतारनेपाली भाषालुम्बिनी प्रदेशनेपालको इतिहासबागमती प्रदेशरामप्रसाद ज्ञवालीलक्ष्मीप्रसाद देवकोटानेपालको संविधान २०७२हनुमान चालीसाSpecial:Searchपृथ्वीनारायण शाहउखान-टुक्काजलवायु परिवर्तननेपालको भूगोलनेपालका राजाहरूको सूचीनेपालका प्रधानमन्त्रीहरूको सूचीगौतम बुद्धनेपालका स्थानीय तहहरूविसं २०७२ को महाभूकम्पढुङ्गे युगमधेश प्रदेशनेपालको जनआन्दोलन २०६३इलाम २ (निर्वाचन क्षेत्र)विशेष:RecentChangesगण्डकी प्रदेशमद्दत:सहायतामदन पुरस्कार