जियानलुइजी बुफन

जियानलुइजी "जिजि" बुफन,(इटालेली उच्चारण: [ˈdʒidʒi bufˈfon] (जन्म २८ जनवरी १९७८), इटालीयन गोलरक्षक हुन् जो इटाली राष्ट्रिय फुटबल टिम र सिरि ए क्लब युभेन्टसबाट खेल्दछन् । इटालीका लागि अन्तराष्ट्रिय खेलमा सबभन्दा बढी पटक उपस्थिति जनाएका किर्तिमानधारी बुफन बुढा बाघका रूपमा परिचित छन् । उनलाई इटालीको हालसम्मकै अब्बल गोलरक्षकका रूपमा लिइन्छ । बुफन विशेष गरी विपक्षीको दमदार प्रहार रोक्न र रक्षापंक्तिका खेलाडीलाई उत्साहित गर्न खप्पीस मानिन्छन् । अझै पनि बुफनलाई छेडेर गोल गर्न दिग्गज स्ट्राइकरलाई पनि हम्मेहम्मे पर्छ । £३२.६ मिलियनमा २००१ मा पार्माबाट युभेन्टसमा स्थानान्तरण भएसँगै उनी विश्वकै महँगा गोलरक्षक बनेका हुन् । उनका पालाका गोलरक्षकहरूले उनलाई इटालीको सबैभन्दा राम्रो गोलरक्षक मान्छन् ।[४][५][६][७][८][९][१०]

जियानलुइजी बुफन
बुफन २०१६मा खेल्दै
व्यक्तिगत जानकारी
पुरा नामजियानलुइजी बुफन[१]
जन्म मिति (1978-01-28) २८ जनवरी १९७८ (उमेर ४६)
जन्म स्थानक्याररा, इटाली
उचाइ१.९१ मी (६ फिट ३ इन्च)[२]
खेल्ने स्थान(हरू)गोलरक्षक
क्लब जानकारी
वर्तमान टोली
युभेन्टस[३]
युवा करियर
१९९१–१९९५पर्मा
वरिष्ठ करियर*
वर्षटोलीउपस्थिति(गोल)
१९९५–२००१पर्मा१६८(०)
२००१–२०१८युभेन्टस५०९(०)
२०१८–२०१९पेरिस सेन्ट-जेर्मेन१७(०)
२०१९-युभेन्टस(०)
अन्तर्राष्ट्रिय करियर
१९९७–२०१८इटाली१७५(०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३ मार्च २०१५
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ३१ मार्च २०१५

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "2014 FIFA World Cup Brazil: List of Players" (PDF), FIFA, ११ जुन २०१४, पृ: २१, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१४ 
  2. "Gianluigi Buffon – Sito Ufficiale: Scheda Tecnica", www.gianluigibuffon.it, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१४ 
  3. "Gianluigi Buffon", Mail Online, Associated Newspapers, अन्तिम पहुँच ९ जुन २०१३ 
  4. "Gianluigi Buffon edges closer to Manchester City move as Juventus look to pip Manchester United to Hugo Lloris", अन्तिम पहुँच ४ जनवरी २०१५ 
  5. "The Last of Italy’s Golden Generation: The Fab Four", अन्तिम पहुँच ४ जनवरी २०१५ 
  6. "Ultimate Serie A XI: Juventus, Roma & Inter Milan Superstars Involved", अन्तिम पहुँच ४ जनवरी २०१५ 
  7. "Gianluigi Buffon: The greatest goalkeeper of a generation", अन्तिम पहुँच ४ जनवरी २०१५ 
  8. "2010 World Cup Player Profile: Gianluigi Buffon, Italy's Superman", अन्तिम पहुँच ४ जनवरी २०१५ 
  9. "Gianluigi Buffon Profile", अन्तिम पहुँच ४ जनवरी २०१५ 
  10. "Casillas and Buffon go head to head", अन्तिम पहुँच ४ जनवरी २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठसमाजनेपालको लोकतन्त्र दिवसविशेष:Searchजयपृथ्वीबहादुर सिंहलोकतन्त्रनेपालहनुमान जयन्तीभूपि शेरचननेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपाल सम्वत्कतारनेपाली भाषालुम्बिनी प्रदेशनेपालको इतिहासबागमती प्रदेशरामप्रसाद ज्ञवालीलक्ष्मीप्रसाद देवकोटानेपालको संविधान २०७२हनुमान चालीसाSpecial:Searchपृथ्वीनारायण शाहउखान-टुक्काजलवायु परिवर्तननेपालको भूगोलनेपालका राजाहरूको सूचीनेपालका प्रधानमन्त्रीहरूको सूचीगौतम बुद्धनेपालका स्थानीय तहहरूविसं २०७२ को महाभूकम्पढुङ्गे युगमधेश प्रदेशनेपालको जनआन्दोलन २०६३इलाम २ (निर्वाचन क्षेत्र)विशेष:RecentChangesगण्डकी प्रदेशमद्दत:सहायतामदन पुरस्कार