गुफा भन्नाले चट्टानहरूले प्राकृतिक रूपमा बनेको ठुला ठुला ओडार हुन् । गुफाहरू धेरै जसो पहाडमा पाइन्छ । गुफा ढुङ्गाबाट बनेको र जमिन मुनि हुन्छ । नेपालको बारेमा कुरा गर्दा नेपालमा धेरै गुफाहरू छन्। एसियाकै ठुलो गुफा पनि रहेको नेपालमा नै रहेको छ। पोखरामा उपत्यकामा पनि धेरै नै गुफहरू रहेका [१][२]

सिद्ध गुफा

छन् । गुफाहरूमा प्रायः मानिस प्रवेश गर्न सक्ने खुला स्थान रहेको हुन्छ । कुनै गुफा समुन्द्र मुनि पनि हुने गर्दछ भने यस्तो गुफालाई समुद्री गुफा भनिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पोखराको गुप्तेश्वर गुफा जोखिममा", सेतोपाटी, सेप्टेम्बर २२ २०१७, अन्तिम पहुँच सेप्टेम्बर २२ २०१७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-११ मिति
  2. "भत्किन थाल्यो पोखराको गुप्तेश्वर गुफा, महानगरपालिका अझै बेखबर", गन्थन.com, २२ सेप्तेम्बेर २०१७, अन्तिम पहुँच २२ सेप्तेम्बेर २०१७ 
🔥 Top keywords: मुख्य पृष्ठसमाजनेपालको लोकतन्त्र दिवसविशेष:Searchजयपृथ्वीबहादुर सिंहलोकतन्त्रनेपालहनुमान जयन्तीभूपि शेरचननेपाली शब्दकोशनेपालका प्रदेशहरूनेपाल सम्वत्कतारनेपाली भाषालुम्बिनी प्रदेशनेपालको इतिहासबागमती प्रदेशरामप्रसाद ज्ञवालीलक्ष्मीप्रसाद देवकोटानेपालको संविधान २०७२हनुमान चालीसाSpecial:Searchपृथ्वीनारायण शाहउखान-टुक्काजलवायु परिवर्तननेपालको भूगोलनेपालका राजाहरूको सूचीनेपालका प्रधानमन्त्रीहरूको सूचीगौतम बुद्धनेपालका स्थानीय तहहरूविसं २०७२ को महाभूकम्पढुङ्गे युगमधेश प्रदेशनेपालको जनआन्दोलन २०६३इलाम २ (निर्वाचन क्षेत्र)विशेष:RecentChangesगण्डकी प्रदेशमद्दत:सहायतामदन पुरस्कार